एशिया क्षेत्रीय सम्मेलन सफल: एनआरएनए थाइल्याण्ड

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएन) को ९ औं एसिया क्षेत्रीय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति एनआरएनए थाइल्याण्डले आभार व्यक्त गरेको छ । संघका अध्यक्ष भविन्द्र बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सम्मेलन भव्यरुपमा सफल बनाउनको लागि निःशर्त सहयोगको लागि हाम्रा अतिथी लगायत सम्पूर्ण एनआरएनए सदस्यहरूलाई धन्यवाद दिएका छन् । बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा … Continue reading एशिया क्षेत्रीय सम्मेलन सफल: एनआरएनए थाइल्याण्ड